आज:  २०८१ आश्विन ३०, बुधबार | Wed, 16, Oct, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बलिउडमा उत्कृष्ट हुँदै कसले जिते आइफा अवार्ड? हेर्नुस सूची

एपी खबर २०८१ आश्विन १३, आईतबार ( २ हप्ता अघि) ७४ पाठक संख्या

शनिबार अबु धाबीमा सम्पन्न आइफा अवार्ड- २०२४ मा उत्कृष्ट फिल्म ‘एनिमल’ बनेको छ।

 

शाहरूख खानले उत्कृष्ट अभिनेताको अवार्ड फिल्म ‘जवान’ का लागि पाएका छन्। त्यस्तै रानी मुखर्जीले ‘मिसेज चटर्जी भर्सेस नर्वे’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छन्।

 

‘१२ वीं फेल’ का लागि उत्कृष्ट निर्देशकको अवार्ड विधु विनोद चोपडाले पाएका छन्।

 

त्यस्तै चरित्र अभिनेता (सपोर्टिङ एक्टर) को अवार्ड ‘एनिमल’ बाट अनिल कपूरले र अभिनेत्रीमा ‘रकी और रानीकी प्रेम कहानी’ का लागि शबाना आजमीले पाएकी छन्।

 

हेर्नुस् यो वर्ष कुन अवार्ड कसले पाए: 

 

उत्कृष्ट फिल्म- एनिमल
उत्कृष्ट अभिनेता- शाहरूख खान (जवान)

उत्कृष्ट अभिनेत्री- रानी मुखर्जी (मिसेज चटर्जी भर्से नर्वे)
उत्कृष्ट निर्देशक- विधु विनोद चोपडा (एनिमल)
उत्कृष्ट सहायक अभिनेता- अनिल कपूर (एनिमल)
उत्कृष्ट सहायक अभिनेत्री- शबाना आजमी (रकी और रानीकी प्रेम कहानी)
उत्कृष्ट अभिनेता नकारात्मक भूमिका- बबी देओल (एनिमल)
उत्कृष्ट कथा- रकी और रानीकी प्रेम कहानी

उत्कृष्ट कथा (एडेप्टेड)- १२ वीं फेल
उत्कृष्ट संगीत- एनिमल
उत्कृष्ट शब्द रचना- सिद्धार्थ/गरिमा (एनिमलको गीत सतरंगा)
उत्कृष्ट गायक- भूपिन्दर बब्बल (एनिमलको गीत अर्जन भेली)
उत्कृष्ट गायिका- शिल्पा राव (जवानको गीत चलेया)
२५ वर्ष सिनेमा क्षेत्रमा दिएको- करण जोहर
सिनेमा क्षेत्रमा योगदान दिएको- जयंतीलाल गडा, हेमा मालिनी

प्रतिक्रिया दिनुहोस