आज:  २०८१ चैत्र ८, शनिबार | Sat, 22, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

एपी खबर २०८१ चैत्र ६, बिहिबार ( २ दिन अघि) ४० पाठक संख्या

नेपाली बजारमा सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन बुधबारकै मूल्यमा कारोबार भइरहेको छ ।

 

बुधबार सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । आज पनि सुन सोही मूल्यमा कारोबार भइरहेको छ ।

 

चाँदीको मूल्य १५ रुपैयाँ घटेर दुई हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस