आज:  २०८१ कार्तिक २९, बिहिबार | Thu, 14, Nov, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा बाट ३४ जना भारतीयहरुको उद्धार गरि एसएसबीको जिम्मा लगाईयो

एपी खबर २०८० पौष १९, बिहिबार ( १० महिना अघि) २८९ पाठक संख्या

बारा : बारा बाट प्रहरीले ३४ जना भारतीय नागरिकलाई उद्धार गरेर भारत पठाएको छ । बिहिवार बारा प्रहरीले जिल्लाको पचरौता नगरपालिका -७ बेनौली स्थित साफ ईट्टा उधोग बाट अलपत्र अवस्थामा रहेका उनीहरुलाई उद्धार गरेर भारतीय एसएसबीको जिम्मा लगाएको छ ।

उक्त ईट्टा उधोगमा अलपत्रमा परि ज्यालादारीमा काम गरिरहेको १० जना महिला,९ जना पुरुष,र १५ जना बालबालिका गरि ३४ जना रहेको र ति सबैको आज उद्धार गरेर भारतीय एसएसबीको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस