एपी खबर
२०८१ कार्तिक १९, सोमबार (
१ हप्ता अघि)
७२ पाठक संख्या
धनुषा, कात्तिक १९ गते । मधेस प्रदेशको राजधानी जनकपुरधाम फलफूल मन्डीमा छठ पर्वका लागि बिक्रीमा राखिएको केरा घारी । छठ पर्वमा सिङ्गो घारी केरा चढाउने परम्परा रहेकाले केराको अहिले अत्यधिक माग रहेको छ। तस्बिरः निरञ्जनकुमार साह, रासस
प्रतिक्रिया दिनुहोस